काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को कोषाध्यक्षमा निरक केसी निर्वाचित भएका छन । वर्तमान कार्यकारिणी समिति सदस्य उनलाई रिक्त कोषाध्यक्ष पदमा महासंघको कार्यकारिणी समितिको १३ औं बैठकले निर्विरोध निर्वाचित गरेको हो । महासंघका अध्यक्ष भवानी राणाले नवनिर्वाचित कोषाध्यक्ष केसीलाई शुक्रबार पद तथा गोपनियताको सपथ ग्रहण गराउंदै बधाई समेत दिएकी छन । कार्यकारिणी समितिको…