काठमाडौं । सनराइज बैंक र सिद्घार्थ क्यापिटलबीच सम्झौता भएको छ । सनराईज बैंकले जारी गर्न लागेको ३ अर्ब रुपैयाँ बराबरको डिबेञ्चर बिक्री गर्नका लागि दुई संस्थाबीच सम्झौता भएको हो । बैंकले ‘सनराइज डिबेञ्चर २०८३’ को डिबेञ्चर जारी गर्न लागेको हो । अर्धवार्षिक रmपमा भुक्तानी हुने गरी १० दशमलब २५ प्रतिशत वार्षिक व्याजदर रहेको ३ अर्ब…