Logo

पुनः उकालो लाग्यो सुनको मूल्य, बजारमा किन्नेभन्दा बिक्री गर्नेको चाप

काठमाडौं । लामो समय बढेर ३ दिन देखी स्थिर रहेको सुनको मूल्य बुधबार पुनः उकालो लागेको छ । आईतबार देखी मूल्य स्थिर रहँदै प्रति तोला ७१ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य बुधबार ३ सय रुपैयाँले बढेर ७१ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुनचाँदी ब्यवसायी महासंघले जानकारी दिएको छ । त्यस्तै तेजाबी सुन बुधबार…