Logo

कुलेखानी तेस्रोबाट दशैँअघि नै विद्युत उत्पादन हुने, केन्द्रिय प्रसारण लाईनमा जोडिदै

काठमाडौं । कुलेखानी तेस्रो जलविद्युत् आयोजनाले आगामी दशैँअघिबाटै १४ मेगावाट क्षमताको जलविद्युत् उत्पादन गर्ने भएको छ । मकवानपुरको भीमफेदी गाउँपालिका–१ सानोटारस्थित निर्माणाधीन सो आयोजनाबाट १४ मेगावाट क्षमताको जलविद्युत् उत्पादन गरिने भएको हो । उत्पादन गरिएको सो जलविद्युत् काठमाडौँस्थित केन्द्रीय विद्युत् प्रसारण लाइनमा जोड्ने कार्य सम्पन्न भइसकेको आयोजनाले जानकारी दिएको छ । सानोटार विद्युतगृहमा अहिले बाँकी…