Logo

मन्जुश्री फाइनान्सको नयाँ बचतखाता योजना, यस्ता छन विशेषता

काठमाडौं । मन्जुश्री फाइनान्सले आफ्नो नयाँ बचत खाता संचालनमा ल्याएको छ । बैंकले बिहीबारदेखि मन्जुश्री विशेष बचत खाता नामक नयाँ बचत खाता संचालनमा ल्याएको हो । न्युनतम मौज्दात ५ हजार रुपैयाँ रहेको उक्त बचत खातामा बचतकर्ताहरुले वार्षिक ८ दशमलव २५ प्रतिशत व्याजदर प्राप्त गर्न सक्नेछन । साथै निःशुल्क डेविट कार्डका साथै जुनसुकै एटिएम बाट विना…