Logo

एनसेलले घटायो मोबाइल इन्टर्नेटको मूल्य, अब प्रति एमबी २ रुपैयाँ

एनसेलले घटायो मोबाइल इन्टर्नेटको मूल्य, अब प्रति एमबी २ रुपैयाँ



काठमाडौ । निजी क्षेत्रको दुरसञ्चार कम्पनी एनसेलले मोबाइल प्रयोगकर्ताका लागि डेटाको मूल्य घटाएको छ । कम्पनीले बुधबारदेखि लागू हुने गरि यसअघिको मूल्य घटाएको हो ।

laxmi

कम्पनीका अनुसार यसअघि प्रती एमबी डेटाको २ रुपैयाँ ७५ पैसा मूल्य रहेको घटाएर २ रुपैयाँ पुर्याइएको छ । तर यो कर बाहेकको मुल्य हो ।

नेपाल दुरसञ्चार प्राधिकरणले यसअघि एनसेललाइ मोबाइल डेटाको मुल्य घटाउन निर्देशन दिएको थियो । एनसेलले सोही निर्देशन अनुसार नै डेटाको मूल्य कम गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL