काठमाडौं । कैलाश हेलिकोप्टरले नयाँ हेलिकप्टर ल्याएको छ । कम्पनीले गत महिनामा मात्रै एयरबस कम्पनीको एच वान टु फाईभ नामको नयाँ हेलिकप्टर नेपाल भित्र्याएको हो । कम्पनीले शुक्रबारदेखि नै रसुवाको टिमुरेमा आफ्नो व्यवसायिक उडान सुरु गरिसकेको छ । कम्पनीको हालसम्म ३ ओटा हेलिकप्टर पुगेका छन । कम्पनीले उक्त नयाँ हेलिकप्टरमार्फत काठमाडौं बेस राखेर नेपालका विभिन्न…