Logo

जहाजबाटै सुन चोरी गर्ने २ चिनियाँ नागरिक पक्राउ, पक्राउ पर्नेमा क्यूआई र सिन्जोङ

काठमाडौं । त्रिभुवन विमानस्थलमा जहाजभित्रै चोरी गरेको आरोपमा प्रहरीले २ जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चिनियाँ नागरिक क्यूआई म र सिन्जोङ हु रहेका छन । शनिबार बिहान टर्किस एयरलाइन्सबाट स्तानबुल जान लागेका बेला उनिहरुले चोरी गरेको प्रहरीले जानकारी दिएको छ । उनिहरुले डेनमार्कका नागरिकको २ ओटा सुनको बाला र नगद चोरी…