काठमाडौं । नेपालमा एमजी गाडीको अधिकृत आयातकर्ता पारामाउन्ट मोटर्सले सानदार दशै तिहार योजना सार्वजनिक गरेको छ । कम्पनीले दशै तथा तिहारलाई लक्षित गर्दैै ‘धुमधाम दशैं तिहार एमजी मा छ सानदार उपहार’ नारा सहित उक्त योजना सार्वजनिक गरेको हो । उक्त योजना अनुरुप एमजी गाडीको खरिदमा ग्राहकहरुले २ लाख ५० हजारसम्म नगद छुट, निशुल्क बीमा, १…