Logo

साहसिक पदयात्राको गन्तव्य बन्दै धौलागिरि पदमार्ग, १२ किलोमिटर पदमार्गको स्तरोन्नती

काठमाडौं । म्याग्दीको धौलागिरि हिमालको आधार शिविर जाने पदमार्ग साहसिक पदयात्राको रुपमा विकास हुँदै गएको छ । अग्ला पहाड र हिमालको फेदी हुँदै निर्माण भएको पदमार्गमा हिमाल आरोहण, धौलागिरि हिमालको फन्को मार्न र आधार शिविरसम्मको पदयात्रामा जाने पर्यटक आकर्षित हुन थालेका हुन् । केही वर्ष अघिसम्म न्यून विदेशी पर्यटकमात्रै भ्रमणमा आउने उक्त पदमार्गमा पछिल्लो समय…