काठमाडौं । सेलपे सेवाले शुक्रबारदेखि स्टल एक्टिभेसन सुरु गरेको छ । एक्टिभेसन कार्यक्रम सिभिल महलमा कात्तिक ८ गते शुक्रबार र लविम महलमा कत्तिक ९ गने शनिबारका दिन १० बजे देखि ५ बजे सम्म हुने छ । सेल पेले ग्राहकहरुसँग अन्तरक्रिया बढाउन र सेलपे एप्पको प्रयोग र फाइदाहरुको बिस्तारमा जानकारी उपलव्ध गराउने उद्देश्यले उक्त एक्टिभेसन सुरु…