काठमाडौं । नेपाल चेम्बर अफ कमर्श र ट्रेड प्रमोशन काउन्सिल अफ इण्डिया (टिपिसिआइ) बीच छलफल भएको छ । भारत भ्रमणमा रहेका नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेश काजी श्रेष्ठले टिपिसिआइका पदाधिकारीहरुसँग द्धिपक्षीय व्यापारीक संम्बन्ध अभिवृद्धिका बारेमा छलफल गरेका छन । सन् २०१८ मा टिपिसिआइ र नेपाल चेम्बर बीच समझदारीमा हस्ताक्षर भएको थियो । छलफलमा दुवै…