Logo

हिमालय एयरलाईन्स अन्तरराष्ट्रिय उडान बढाउँदै, निगम घटाउँदै

काठमाडौं । हिमालय एयरलाईन्सले अन्तरराष्ट्रिय उडान बढाउँदै लैजाने भएको छ भने नेपाल बायु सेवा निगमले भने घटाउने भएको छ । अक्टुबर २७ बाट चीनको बेइजिङ सिधा उडान गर्ने भएको छ । बेइजिङस्थित नवनिर्मित डाक्सिन इन्टरनेशनल विमानस्थलमा उडान भर्नको लागि सम्पूर्ण तयारी भएको कम्पनीले जानकारी दिएको छ । हप्तामा ३ दिन उडान गर्ने गरी तयारी गरेको…