काठमाडौं । काठमाडौं महानगरपालिकाले शहरलाई सुन्दर बनाउने उद्देश्यले बिभिन्न ५ क्षेत्रका प्रचार सामग्री हटाउने कार्यलाई तिब्रता दिएको छ । महानगरले बिशेषगरी विशिष्ट व्यक्ति आहोरदोहोर हुने ५ क्षेत्रलाई केन्द्रित गरेर शहरलाई कुरूप बनाई राखिएका प्रचार सामग्री हटाउने कार्यलाई तीव्रता दिएको हो । अहिले वानेश्वर, अन्तररराष्ट्रिय विमानस्थल वरपरका क्षेत्र, कोटेश्वर, त्रिपुरेश्वर र जमल–लैनचौर गरी पाँच क्षेत्रमा पाँच…