Logo

दूरसंचार प्राधिकरणले गर्यो एकैदिन ४ कार्यविधि स्वीकृत, मोबाईल टावर निर्माणमा कडाई

काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले बालबालिकालाई अनलाईन जोखिमबाट बचाउन बाल सुरक्षा निर्देशिका सहित अन्य ४ कार्यविधि स्वीकृत गरेको छ । प्राधिकरणको बोर्ड बैठकले अनलाईन बालरक्षा निर्देशिका, सेयर खरिदविक्री विनियमावली, टावर निर्माण तथा संचालनसम्बन्धी विनियमावली र मोबाइल व्यालेन्सको प्रयोग गरी विद्युतीय माध्यमबाट वस्तु तथा सेवा खरिद गर्ने सम्बन्धी कार्यविधि, २०७६ स्वीकृत गरेको हो । अनलाईन बाल…