Logo

एनआईसी एशिया बैंकको सपोर्ट सेवा २४ सै घण्टा सञ्चालनमा : लाइभ च्याट, टोल फ्रि, इमेल र मिस्ड कल सेवा

काठमाडौं एनआईसी एशिया बैंकले ग्राहक सपोर्ट सेवालाई २४ सै घण्टा सञ्चालनमा ल्याएको छ । ग्राहकहरुलाई गुणस्तरिय बैंकिङ्ग सेवा प्रदान गर्दै बैंकले अझै आधुनिक र प्रतिस्पर्धी सेवा दिने क्रममा विगत वि.सं. २०७१ साल देखि सञ्चालनमा रहेका सो सेवालाई अब २४ सै घण्टा सञ्चालनमा ल्याइएको बैंकले जनाएको छ । एनआईसी एशिया सपोर्ट सेवा बैंकका ग्राहकहरुलाई कुनैपनि सहायता…