Logo

सिटी एक्सप्रेस मनि ट्रान्सफरको बम्पर उपहारको बिजेता घोषणा, यादवले जिते १० लाख

काठमाडौं । सिटी एक्सप्रेसको ‘लखपति एक्सप्रेस २०७६- न यति न उति सिधै लखपति’ योजना को बम्पर उपहारको बिजेता घोषणा गरिएको छ । सिटी एक्सप्रेस कम्प्लेक्स भवनमा एक समारोहबीच सिटी एक्सप्रेसको प्रबन्ध निर्देशक चन्द्र टण्डनद्वारा सिस्ट्ममा आधारित लक्कीड्र मार्फत उक्त विजेता घोषणा गरिएको हो । जसमा साउदी अरबको अरब नेशनल बैंक–टेलिमनीबाट पैसा पठाएर बक्पर उपहारको लक्की…