काठमाडौं । बुद्ध एयरले भ्रमण बर्ष लक्षित गरेर जनवरीमा नै ल्याउने भनेको नयाँ जहाज मार्च पहिलो हप्ता मात्रै ल्याउने भएको छ । कम्पनीले ल्याउने नयाँ जहाज एटीआर ७२ फेब्रुअरी अन्तिमदेखि मार्चको पहिलो हप्ता सम्म आईपुग्ने गरी तयारी भईरहेको कम्पनीका प्रवक्ता तथा चिफ मार्केटिङ म्यानेजर रुपेश जोशीले जानकारी दिएका छन । भारतीय कम्पनीले निर्माणमा ढिलाई गर्दा…