Logo

साताको दोस्रो दिन सुन मूल्य स्थिर, प्रतितोला रु ७६ हजारमा कारोबार हुँदैं

काठमाडौं । सोमबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साताको दोस्रो दिन सोमबार सुनको मूल्य स्थिर रहि छापावाला सुन प्रतितोला रु ७६ हजारमा कारोबार भइरहेको छ । यस अघि आइतबार पनि छापावाला सुन प्रतितोला रु ७६ हजारमा नै कारोबार भएको थियो । महासंघका अनुसार तेजावी सुनको मूल्य आज रु ७५…