काठमाडौं । वेस्टर्न युनियनले उपभोक्ता प्रबर्द्धन अफर अन्तरगतको बम्पर लक्की ड्र विजेता घोषणा गरेको छ । युनियनले दशैं तिहार र छठ पर्वको अवसरमा सेप्टेम्बरमा सार्वजनिक गरिएको उपभोक्ता प्रबर्द्धन योजना अन्तरगत लक्की ड्र बिजेता महेन्द्र कुमार लामालाई १० लाख रुपैयाँ प्रदान गरेको छ । उक्त योजनामा ग्राहकहरुले हरेक हप्ता आफुले प्राप्त गरेको रकमको दोब्बर (बढिमा ५०…