Logo

प्रहरी महानिरीक्षक खनालको आज अनिवार्य अवकाश, को बन्ला नयाँ आइजी ?

काठमाडौं । नेपाल प्रहरीका प्रमुख प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल आजबाट अनिवार्य अवकाश लिने भएका छन । ३० वर्षे उमेर हदका कारण आजैदेखि अनिवार्य अवकाश लिने तयारीमा रहेका उनले २२ महिना महानिरीक्षक भएर प्रहरी संगठनको नेतृत्व गरेका थिए । शान्ति, सुरक्षा र अमनचयनको पहिलो घेरामा उभिएर सेवा प्रवाह गर्ने प्रहरीको २७ औँ प्रहरी महानिरीक्षकमा ‘को’ आउला…