Logo

दिपायल विमानस्थल एक बर्ष पछि कालोपत्रे सम्पन्न, अन्य मर्मतको काम हुँदै

काठमाडौं । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लाको सबैभन्दा पुरानो दिपायल विमानस्थलमा कालोपत्रको काम सम्पन्न भएको छ । विमानस्थलमा कालोपत्रको काम सकिएर धावनमार्गको किनारामा रहेको पर्खाललगायतको काम सञ्चालन भइरहेको विमानस्थलले जानकारी दिएको छ । गएको वर्षको असार महिनामा सक्ने लक्ष्यसहित २०७४ मा निर्माणकार्य सुरु गरिएको दिपायल विमानस्थलको कालोपत्रको एक बर्ष पछि सकिएको हो । विमानस्थलको कालोपत्रको काम…