Logo

नेपाल वायुसेवा निगमको क्वालालम्पुर उडान स्थगित, टिकट लिएकाको सबै रकम फिर्ता गरिने

काठमाडौं । नेपाल वायुसेवा निगमले मलेसियाको क्वालालमपुर उडान स्थगित गरेको छ । कोरोना भाइरसको संक्रमण जोखिमलाई न्यूनिकरण गर्न मलेशिया विदेशी नागरिकलाई आफ्नो मुलुक प्रवेशमा रोक लगाएपछि नियमित उडान हाललाई १७ मार्च २०२० बाट अर्को निर्णय नहुन्जेल स्थगित गरिएको निगमले जानकारी दिएको छ । २०२० मार्च १७ तारिख र सो भन्दा पछिका उडानका टिकट खरीद गरेका…