Logo

आगामी बजेट कोरोना प्रभाव न्युनिकरणमा केन्द्रित, आर्थिक असर कम गर्न कर छुट दिने अर्थमन्त्रीको घोषणा

काठमाडौं । आगामी आर्थिक वर्षको बजेट कोरोना महामारीका कारण परेको आर्थिक प्रभाव न्यूनीकरणमा केन्द्रित हुने भएको छ । आईतबार आगामी वर्षको बजेट तथा कार्यक्रमका सिद्धान्त तथा प्राथमिकता संसदमा प्रस्तुत गर्दै अर्थमन्त्री डा युवराज खतिवडाले आगामी बर्षको बजेटलाइ कोरोना भाईरस प्रभाव न्युनिकरणमा केन्द्रित गर्ने बताएका हुन् । उनले स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकतामा राख्दै भविष्यमा आईपर्ने प्राकृतिक…