Logo

सरकारको नीति तथा कार्यक्रम पेस गर्न मन्त्रिपरिषद बैठक बस्दै, यस्तो छ तयारी

काठमाडौं । सरकारको नीति तथा कार्यक्रमका बारेमा छलफल गर्नका लािग आजै मन्त्रिपरिषद बैठक बस्ने भएको छ । शुक्रबार चार बजे बस्ने संघीय संसदमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट सरकारको नीति तथा कार्यक्रम पेस गर्ने कार्यक्रम रहेको छ । त्यसअघि मन्त्रिपरिषद बैठक बस्नेछ । साढे दुई बजे बस्ने मन्त्रिपरिषद बैठकले सरकारको नीति तथा कार्यक्रम पारित गर्ने भएको हो…