काठमाडौं । शुक्रबार पुन ९ जना कोरोना भाईरस संक्रमित थपिएका छन । उक्त थपसँगै नेपालमा कोरोना संक्रमितको संख्या २६७ पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार शुक्रबार बेलुका थप भएकाहरुमा काठमाडौं सतुंगलका ७ वर्षीय बालकसहित ९ जना रहको छ । संक्रमितमध्ये पर्साका ४, दाङका ३ र उदयपुरका एकजना रहेका छन । पर्सामा देखिएका चारजनामध्ये दुईजना ९…