Logo

स्वास्थ्य मन्त्रालयको गम्भीर त्रुटि, संक्रमितको विवरण सच्यायो

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमितको संख्या अध्यावधिक गर्न त्रुटि भएको स्वीकार गरेको छ। बिहीबार बिहान ७ः४५ बजे मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीले विज्ञप्ति जारी गरी ‘अध्यावधिक विवरणअनुसार कोभिड–१९ का पुष्टि भएकाहरुको जम्मा संख्या २५०’ पुगेको बताएका थिए। तर, पहिलो विज्ञप्ति जारी गरेको केही बेरपछि १०ः१५ बजे मन्त्रालयले पुनः अर्को विज्ञप्ति जारी गरी ‘पछिल्लो…