काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा तय गरेको बजेटको लक्ष्य पूरा नहुने भएको छ । सरकारले बजेटमार्फत तय गरेको राजस्व संकलनको लक्ष्य र बजेट खर्च दुवै पूरा नहुने भएको हो । हालसम्मको सरकारको बजेट खर्चको अवस्था निराशाजनक छ । वैशाख मसान्तसम्मको कुल लक्ष्यको ५० प्रतिशत पनि बजेट खर्च पुग्न सकेको छैन । यसमा पनि पुँजीगत…