Logo

‘लकडाउन’ को दोस्रो दिन : बिहानैदेखि सुरक्षाकर्मीको बाक्लो उपस्थिति, घर बाहिर ननिस्कन आग्रह

काठमाडौं । कोरोना भाइरसबाट बच्न सरकारले एक साताका लागि गरेको लकडाउनको आज दोस्रो दिन पनि देशैभर शून्यता छाएको छ । आज पनि बिहानैदेखि सडकहरुमा बाक्लो सुरक्षाकर्मी परिचालन गरिएको छ । सर्वसाधारणलाई अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कन आग्रह गर्दै सुरुक्षाकर्मीले चेकजाँचमा कडाइ गरेका छन् । बिहानैदेखि काठमाडौंलगायत देशभरका सडकमा सुरक्षाकर्मीको बाक्ले उपस्थिति रहेको छ । लकडाउनका…