Logo

अमेरिकी दूतावास नेपालको नयाँ नक्सा प्रयोग गर्ने पहिलो कूटनीतिक निकाय बन्यो, नेपालीले गरे खुशी व्यक्त

अमेरिकी दूतावास नेपालको नयाँ नक्सा प्रयोग गर्ने पहिलो कूटनीतिक निकाय बन्यो, नेपालीले गरे खुशी व्यक्त



काठमाडौं । नेपालस्थित अमेरिकी राजदूतावासले नेपालको नयाँ नक्सा आधिकारिक फेसबुब पेजमा प्रयोग गर्दै नयाँ नक्सा प्रयोग गर्ने पहिलो कूटनीतिक निकाय बनेको छ ।

laxmi

अमेरिकी दूतावासले आधिकारिक फेसबुब पेजमा कोभिड १९ सम्बन्धी तथ्यांकका साथसाथै लिम्पियाधुरासहितको नेपालको नयाँ नक्सा प्रयोग गरेपछि खुसी हुुँदै नेपालीले धन्यवाद दिएका छन् ।

नयाँ नक्सा जारी भएसँगै अमेरिकी दूतावास नेपालको आधिकारिक अद्यावधिक नक्सा सार्वजनिक रुपमा प्रयोग गर्ने पहिलो दूतावास तथा कूटनीतिक निकाय बनेको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL