काठमाडौं । बेलायतका राजकुमार प्रिन्स चाल्र्समा कोरोनाको संक्रमण भेटिएको छ । बुधबार जाँच गर्दा कोरोना भाईरसको संक्रमण देखिएका उनी हाल सेल्फ क्वारेन्टाईनमा छन । यस्तै उनीसँगै डच कर्नेललाई पनि कोरोना संक्रमण जाँच गरिएको थियो तर उनमा भने कोरोनाको नेगेटिभ देखिएको थियो । उनीपनि हाल सेल्फ क्वारेन्टाईनमा छन । महारानी एजिजावेथका जेढा छोरा चाल्र्स हाल ७१…