काठमाडौ । गोंगबु बसपार्क नजिकै रहेको एक ग्यारेजमा आगलागी भएको छ । बिहान ३ बजेतिर आगलागी हुँदा ग्यारेजमा रहेको १२ वटा माइक्रोबस जलेको छ । जसमा बा ४ ख ४०९, बा २ क २०८०, बा १ ज ९६०३, बा १ ज ९४९८, बा २ छ १०९६, बा ३ ख ८५८९, बा ४ ख २४० र…