Logo

सिन्धुपाल्चोकमा आएको भीषण बाढीले १८ जना बेपत्ता, २ शव फेला

काठमाडौं । सिन्धुपाल्चोकको बाह्रबिसेमा गएराति आएको भीषण बाढीले १८ जना बेपत्ता भएका छन् भने २ शब फेला परेको छ । राति ११ बजेबाट भोटेकोशी र ठाडोखोलामा आएको बाढीले ठूलो क्षति पुगेको बाह्रबिसे नगरपालिकाले जनाएको छ । साथै, बस्तीमा पनि क्षति पुर्याएको छ । जम्बो भन्ने स्थानमा आएको बाढीले ८ वटाभन्दा बढी घर बगाएको छ ।…