काठमाडौं । नेकपा सचिवालय बैठकले संसदमा विचाराधीन मिलेनियम च्यालेन्ज कर्पोेरेसन एमसीसी सम्झौताबारे संसदले गरेको फैसला मान्य हुने निष्कर्ष निकालेको छ । संसदले एमसीसी अनुमोदन नगरे बजेटको अनुसूची हेरफेर हुने समेत बैठकको निश्कर्ष छ । साथै बैठकले एमसीसीएका महत्वपूर्ण कामहरु हाललाई रोक्ने निर्णय गरेको छ । यस्तै एमसीसीको प्रतिवेदनलाई पुनः अध्ययन गरी नेकपाको अर्काे सचिवालय बैठक…