Logo

ग्यापु अनलाईन र सेल्सवेरीबीच सम्झौता, ग्यापुको खाध्य सामग्री सेल्सवेरीका शाखाबाट पाईने

काठमाडौं । नेपालको अनलाईन बजार ग्यापु र डिपाटमेन्टल स्टोर सेल्सवेरीबीच सम्झौता भएको छ । सम्झौता अनुसार खाद्य वस्तुहरू र घरमा चाहिने आवश्यक सामानहरुको काठमाडौ उपत्यका भित्र र बाहिर ग्यापुले डुवानी गर्नेछ । सेल्सवेरीको शाखाहरु देशको विभिन्न ठाँउमा भएकोले एकै दिनमा सामानहरु डुवानी हुने आशा ग्यापुको विश्वास रहेको छ । ग्यापु र सेल्सवेरीको सम्झौताले दैनिक उपभोक्ताको…