काठमाडौं । पछिल्लो समय नेपालले गर्ने अन्तरराष्ट्रिय ब्यापारमा सुधार हुने क्रम जारी छ । गत आर्थिक बर्ष आयात घटिरहँदा नेपालबाट हुने निर्यातमा पनि सोहीअनुसारको वृद्धि भएको थियो । यष्सले करिव १२ खर्ब बराबर पुगेको व्यापारघाटाको खाडल केही पुरिने अवस्थामा पुगेको छ । सोही अनुसार चालु आर्थिक बर्ष पनि नेपालले गर्ने बैदेशिक व्यापारमा केही सुधारको लक्षण…