Logo

काठमाडौं उपत्यकामा विहान सवा ९ बजेसम्म खाद्यान्न, तरकारी र फलफुल पसल खोल्न दिईने, यी सुरक्षा मापदण्ड अपनाउनुपर्ने

काठमाडौं । यसअघि विहान ८ बजेसम्मका लागी खोल्न दिइने भनेको खाद्यन्न, तरकारी र फलफुल पसल अब विहानको ९ बजेसम्म खोल्न दिइने भएको छ । काठमाडौं उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको आइतबार बसेको बैठकले उपत्यकामा विहान सवा ९ बजेसम्म खाद्यन्न, तरकारी र फलफुल पसल खोल्ने निर्णय भएको छ । अत्यावश्यक वस्तुमध्ये…