Logo

भन्सार नाकाबाट छुटेका मालबाहक गाडीहरुको ढुवानी सहज गरिदिन संघको आग्रह, विना रोकतोक सञ्चालन गर्न दिन माग

काठमाडौं । भन्सार नाकाबाट छुटेका मालबाहक गाडीहरुको ढुवानी सहज गराइदिन नेपाल उद्योग वाणिज्य संघ काठमाडौंले सम्बन्धित निकायसँग आग्रह गरेको छ । काठमाडौं उपत्यका लगायत देशभर लगभग ५० जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । संघले आज एक विज्ञप्ति जारी गर्दै विभिन्न देशबाट सामाग्रीहरु लिएर भन्सार प्रक्रिया पुरा गरी ल्याइएका मालवाहक गाडी तथा कन्टेनरहरु राजमार्गमा नै अलपत्र…