Logo

स्वास्थ्य मन्त्रालयले सुरु गर्यो कोभिड डाटा पोर्टल, प्रयोगकर्ताले संक्रमणको अवस्था आफैले हेर्न मिल्ने

काठमाडौं । नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड-१९ लक्षित डाटा पोर्टल संचालनमा ल्याएको छ । कोभिड-१९ को संक्रमणको आधिकारिक विवरण प्रदान गर्न संचालनमा रहेको पोर्टल ww.covid19.mohp.gov.np मा तथ्यांकहरुलाई सर्वसाधारणको पहूचमा सजिलै लैजान सकियोस भन्ने उदेश्यले यो पोर्टल मन्त्रालयले संचालनमा ल्याएको हो ।  पहिलो चरणको बन्दाबन्दिसंगै सुरु भएको कोभिड-१९ पोर्टल अहिले थप विवरण तथा तथ्यांकसहित…