काठमाडौं । अध्ययन, अनुसन्धान र खोजमा विश्वकै अग्रणी बेलायतको क्याम्व्रिज विश्वविधालयले विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस(कोभिड–१९) सम्बन्धमा नयाँ तथ्य सार्वजनिक गरेको छ । विश्वविद्यालयले कोरोना भाइरससम्बन्धमा गरेको खोज र अनुसन्धानले कोरोना भाइरसका ३ प्रकारका फरक–फरक जिवाणु रहेको तथ्य फेला परेको छ । सो विश्वविद्यालयले डिसेम्बरबाट मार्चसम्मको कोरोना संक्रमणको तहगत अध्ययन गरेर ३ प्रकारका कोरोना…