काठमाडौं । लामो समयदेखि आईपीओ मूल्य (प्रतिकित्ता १००) भन्दा तल रहेको जलविद्युत कम्पनीको सेयरमा बुधबार पोजेटिभ सर्किट हानेको छ । बुधबार जलविद्यतु कम्पनीको सेयर मुल्य औषतमा ९.२३ प्रतिशतले उकालो लागेका छन् । बुधबार बजार खुलेदेखि उकालो लागेको नेप्से परिसुचकको उच्च बढ्ने १० कम्पनीको सूचीमा प्रायःजसो जलविद्युत कम्पनी रहेका छन् । पछिल्लो समय नेप्से परिसुचक उकालो…