काठमाडौं । नेपाल वायुसेवा निगमको जहाज आज (शुक्रबार) बेलुका ८ बजे जापान र चीन जाने भएको छ । निगमको जहाज ए ३३० वाईडबडी एउटा जापानको नारिता जाने भएको हो भने अर्को चीनको गोञ्जाओ जाने तयारी गरिरहेको छ । दुई जहाज एकै समयमा उडानको तयारी गरिरहेको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिएका छन…