Logo

काठमाडौं उपत्यकामा निषेधाज्ञाभन्दा पनि कर्फयू नै लगाउन मेयरहरुको सुझाव, सिडियो भने खुकुलो बनाउने पक्षमा

काठमाडौं । काठमाडौं उपत्यकाको तीन जिल्लामा जारी निषेधाज्ञा आज सकिदैं छ । यसैक्रममा अब निशषेधाज्ञा कुन स्वरुपमा लैजाने भन्ने विषयमा छलफल शुरु भएको छ । निषेधाज्ञाको बारेमा उपयुक्त निर्णय गर्न मंगलबार काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयसहित विभिन्न क्षेत्रका विज्ञ, जनप्रतिनिधि तथा सरोकारवाला निकायसँग छलफल…