Logo

काठमाडौं भित्रिन पीसीआर रिपोर्ट अनिवार्य, सर्त सहित १३ प्रकारका काम गर्न खुला

काठमाडौं । काठमाडौं उपत्यकामा सर्त सहित विभिन्न १३ प्रकारका काम गर्न पाहिने भएको छ । आज बसेको काठमाडौं उपत्यकाका तीन जिल्ला (काठमाडौं, ललितपु र भक्तपुर)का प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैंठकले जारी निषेधाज्ञालाई केही लचकता अपनाउँदै उक्त व्यवस्था गरेको हो । बैंठकले यस अघि प्रतिबन्धित धेरै जसो व्यवस्थालाई यथावत राख्दै विकास निर्माणका कामका लागि आवश्यक ढुवानीका…