काठमाडौं । डा. उपेन्द्र बहादुर प्रधानाङ्ग ईश्वरीलाल श्रेष्ठको स्मृतिमा स्थापित पुरस्कारबाट सम्मानित भएका छन् । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायमा चार दशभन्दा बढी सेवा प्रदान गरेका प्रा. प्रधानाङ्गलाई यस वर्षको ईश्वरीलाल श्रेष्ठ स्मृति पुरस्कार प्रदान गर्ने निर्णय गरिएको प्रतिष्ठानका संयोजक प्रा. पुष्करराज बज्राचार्यले जानकारी दिए । ६७ औं वाणिज्य दिवसका अवसरमा बुधबार आयोजित भर्चुअल कार्यक्रममा प्रधानाङ्गलाई…