काठमाडौं । जनकपुरमा पैसाको माध्यमबाट कोरोना संक्रमण फैलाउन खोज्ने २ जना मुस्लिम महिलामा कोरोना पोजेटिभ देखिएको छ । पछिल्लो समय विभिन्न माध्यमबाट नेपालमा कोरोना भाईरसको संक्रमण फैलाउन खोज्ने प्रवृत्ति बढेको छ । शुक्रबार जनकपुरधामको महाबीर चोकमा १० रुपैयाँका दर्जनौ नोट छरेर गाएब भएपछि सीसीटिभी फुटेजमार्फत उनीहरुलाई पक्राउ गरिएको हो । शुक्रबारदेखि गायब भएका महिलाहरुलाई शनिबार…