काठमाडाैं । सरकारले काठमाडौं उपत्याकामा आजदेखि लागु हुने गरि निषेधाज्ञा खुकुलो बनाएको छ | यो निर्णय आम जनताको पक्षमा छ | हामीले बुझ्नुपर्छ कि निषेधाज्ञा खुकुलो बनाएको कोरोना संक्रमण घटेर होइन | आम जनतालाई आर्थिक, सामाजिक तथा मनोबैज्ञानिक भार परेको कारण निषेधाज्ञा खुकुलो भएको हो | सरकारले बल हाम्रो हातमा दिएको छ | अब हामी…