काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञाको अवधि बुधबार रातिदेखि सकिदैं छ । यससँगै जारी निषेधाज्ञा अब के हुने हो भन्ने आम चासोको विषय बनेको छ । निषेधाज्ञा थप्ने वा थप्ने विषयमा सरकारले छलफल शुरु गरेको छ । निषेधाज्ञाका सम्बन्धमा उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयका प्रमुख, उद्योग वाणिज्य महासङ्घ र महानगरीय ट्राफिक प्रहरी महाशाखाका पदाधिकारीबीच छलफल…