Logo

विश्वकै कान्छी प्रधानमन्त्रीका रुपमा चर्चामा आएकी फिनिस प्रधानमन्त्री मरिनमा कोरोनाको आशंका, बसिन सेल्फ आइसोलेसनमा

काठमाडौं । विश्वकै कान्छी प्रधानमन्त्रीका रुपमा चर्चामा आएकी फिनल्यान्डकी प्रधानमन्त्री साना मरिन आइसोलेसनमा बसेकी छिन् । उनी कोरोनाभाइरस संक्रमण भएको आशंकामा सेल्फ आइसोलेसनमा बस्न थालेको अन्तर्राष्ट्रिय सन्चारमाध्यमले जनाएका छन् । उनको कार्यालयमा कार्यरत एक कर्मचारीमा कोभिड १९ देखिएपछि उनी आइसोलेसनमा बसेकी हुन् । ती कर्मचारीसँग प्रधानमन्त्री मरिनको प्रत्यक्ष सम्बन्ध भएको बिबिसीले जनाएको छ । उनको…