काठमाडौं। विश्वव्यापी रुपमा फैलिएको कोरोनाभाइरस संक्रमणको महामारीका कारण हालसम्म विश्वका २ सय बढी देश प्रभावित भएका छन् । विश्वभरमा कोरोनाभाइरसको संक्रमणबाट संक्रमित र मृत्यु हुनेको संख्या बढिरहेको छ । वर्ल्डोमिटर्सको तथ्यांक अनुसार बुधबार बिहानसम्म विश्वभरमा कोरोनाभाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख ७७ हजार ६सय १९ पुगेको छ भने कोरोना संक्रमितको संख्या २५ लाख ५६…